पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख ३१, काभ्रे । </b>काभ्रेको पाँचखाल नगरपालिकामा बम भेटिएको छ । <br></p><p>आइतबार बिहान समाज कल्याण मतदान केन्द्र नजिक बम फेला परेपछि सुरक्षाकर्मीको बम डिस्पोजल टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । </p><p>बम कसले राखेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन् । मतदान केन्द्र नजिक बम भेटिएपछी स्थानीयबासि त्रसित भएका छन् । </p>

