कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने
पुस ५, काठमाडौँ | नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।
डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा...