भदौ ७, दाङ | दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।
यसरी पक्राउ पर्नेमा...