साउन ३०, धादिङ | पहिरोले विद्युत पोलमा क्षति पुगेपछि धादिङबेसी आसपासको बिजुली अवरुध्द बनेको छ । आइतबार बिहान देवीघाट सबस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र...