रित्तिदै कोलम्बोका सुपर मार्केट
असार ३२, कोलम्बो | श्रीलंकामा राजनीतिक र आर्थिक संकट चर्किदै गएपछि राजधानी कोलम्बोका सुपरमार्केटहरूमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू सकिन थालेका छन् ।
संकटग्रस्त टापु राष्ट्रमा, मानिसहरू खाना पकाउने ग्यास, मट्टितेल,...