ह्वाइट हाउसमा जेलेन्स्कीले लगाएको ‘सुट’को चर्चा, ट्रम्पले के भने ?
ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएको पहिरनको चर्चा भएको छ । सोमबार राति (नेपाली समयअनुसार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्कीको पहिरनबारे सुरुमै पत्रकारले चासो...