जग्गासम्बन्धी विवादपछी छोराको छुरा प्रहारबाट बुवाको मृत्यु
काठमाडौँ | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा छोराको छुरा प्रहारबाट एक वृद्धको ज्यान गएको छ । ६० वर्षीय सचिव अंसारीको आफ्नै छोरा मोहम्मद रियाज अंसारीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...