ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग
काठमाडौँ । नेकपा एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी र नेतृत्वविरुद्ध फेसबुकमा लेख्नेलाइ कारबाही गर्न माग गरिएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी दोस्रो दिनको बैठकमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले...