डडेल्धुरामा अलपत्र अवस्थामा महिला फेला,आफन्तलाई सम्पर्क गर्न आग्रह
माघ २३, डडेल्धुरा | बुधबार डडेल्धुराकोअजयमेरु गाउँपालिकाको चमडा बजारमा अन्दाजी २२/२३ वर्षकी महिला अलपत्र अवस्थामा फेला परेकी छिन् |
प्रहरीका अनुसार आफ्नो नाम थर समेत बताउन नसक्ने तथा मानसिक सन्तुलन...