उच्च अदालतको बिषयमा डडेल्धुराका राजनीतक दल बिभाजीत
ललित बोहरा/असोज ८, डडेल्धुरा । नेपालको संबिधान २०७२ कार्यान्वयन र चुनौती बिषयक अन्र्तरसंवाद डडेल्धुरा समुकाममा सम्पन्न गरीएको छ । नेपालको संबिधान कार्यान्वयनमा भईरहेका सुस्ततालाई मध्य नजर गर्दै जिल्ला अदालत बार एकाई...