Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बझाङ जादै गरेको बसको ठक्करबाट डडेल्धुरामा एक युवकको मृत्यु, एक गम्भीर घाइते

२०७६, ८ पुष मंगलवार ०९:४४

पुस ८, डडेल्धुरा | बसको ठक्करबाट डडेल्धुरामा एक जनाको मृत्यु भएको छ | अमरगढी नगरपालिका वडा नम्बर १ मा महेन्द्रनगरबाट बझाङ जादै गरेको महाकाली यातायात प्रालीको ना ७ क ६५२२ नम्बरको बसले विपरीत दिसाबाट आईरहेको से ४ प ५८८० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो |

मोटरसाईकलमा सवारी अमरगढी नगरपालिका वडा नम्बर ११ का २० वर्षीय भरत बोहोराको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ | मोटरसाईकल चालक गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ का १९ वर्षका महेश ठगुन्नाको अवस्था गम्भीर रहेको छ |

उपचारका लागि धनगढी रेफर गरिएको छ | बस चालक भने फरार भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश