Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डडेल्धुरामा १६ वर्षीया छोरीमाथि बलात्कार गर्ने व्यक्ति पुर्पक्षका लागि जेल चलान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १२, डडेल्धुरा | </b>डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बुबालाई जेल चलान गरिएको छ |&nbsp;<br></p><p>प्रहरीका अनुसार जिल्ला अदालत डडेल्धुराको आदेशमा पुर्पक्षको लागि कारागार चलान गरिएको हो | १६ वर्षीया आफ्नै छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ |</p><p>विगत ६ महिनादेखि जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो |</p>