कर्णालीका सांसद एउटै मञ्चमा सम्मानित
माघ २६, सुर्खेत । कर्णाली बौद्धिक मञ्च सुर्खेतले एकै थलोमा बिभिन्न पार्टीबाट विजयी साँसदहरुलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै साँसद महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली प्रदेश निर्माण गर्ने अभिभारा जसरी...