आफैँले बोकेको बम विष्फोट हुँदा नेकपाका कार्यकर्ताको मृत्यु
धनगढी, १३ असार । धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ । सोमबार राति करिब १० बजेतिर वम...