रिक्सामा आराम गरिरहेको अवस्थामा रिक्सा चालकको मृत्यु
भाष्कर के.सी./फागुन ४, कञ्चनपुर । सोमबार दिउसो रिक्सामा आराम गरिरहेको अवस्थामा एक जना रिक्सा चालकको मृत्यु भएको छ । भि.न.पा…
भाष्कर के.सी./फागुन ४, कञ्चनपुर । सोमबार दिउसो रिक्सामा आराम गरिरहेको अवस्थामा एक जना रिक्सा चालकको मृत्यु भएको छ । भि.न.पा…
भाष्कर के.सी./फागुन ४, कञ्चनपुर । श्री पञ्चकृति वैजनाथ माध्यमिक विद्यालयले आप्mनो ३३औं वार्षिक तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।…
फागुन ३, कञ्चनपुर । कञ्चनपुरको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका नगरपालिकामा परिणत भए पछि मात्र बेल्डाँडी नगरपालिकाको चवन्नीवजारमा सडक कालोपत्रेको काम…
भाष्कर के.सी./फागुन ३, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय आठौं अन्तर माध्यमिक विद्यालय स्तरीय…
भाष्कर के.सी./फागुन २, कञ्चनपुर । भृकुटी उच्च माध्यमिक विद्यालयले शनिबार आफनो ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मानएको…
भाष्कर के.सी./माघ २९, कञ्चनपुर । मिडिया मञ्च नेपालले सञ्चालन गरेको एक सप्ताह पत्रकारिता तालिम बिहीबार समपन्न भएको छ । प्रमुख…
भाष्कर के.सी./ माघ २६, कञ्चनपुर । हिन्दु धर्म बचाउ भन्दै माघ २२ गते दाङ्ग बाट शूरु गरिएको हिन्दु जागरण नेपालको…
भाष्कर के.सी./ माघ २६, कञ्चनपुर । ऐठपुरमा रहेको त्रिवेणी निम्न माध्यमिक विद्यालयमा सोमबार राति प्रधानध्यापकको कोठाको ताला तोडीएको छ ।…
भाष्कर के.सी./ माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्ला शिक्षा कार्यालयमा मा बुधबार अखिल (छैठौ)का विद्यार्थी संगठन द्वारा आगजनी गरेका छन्…
विमल धामी/ माघ १९, बेल्डाँडी । बेल्डाँडी नगरपालिकामा आज नागरिक अधिकारयुत्त सेवाः सचेतिकरण सम्वन्धि १दिने तालिम सम्पन्न भएको नगरपालिकाले जनाएको…
विमल धामी/माघ १९, बेल्डाँडी । कञ्चनपुरको दक्षिणि क्षेत्र साविक रौतेलि विचवामा सामुदायिक मेलमिलाप कर्ताद्धारा मेलामिलाप सम्वन्धि सडक नाटक प्रर्दशन गरिएको…