Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
SajhaSabal समाचार

कन्चनपुर – KNC

1,897 समाचार

समाचार

SajhaSabal
3 मिनेट पढाइ

तिन महिना देखि प्रअ बिहिन् विद्यालय

विमल धामी, मंसिर २, बेल्डाँडी / कञ्चनपुर कञ्चनपुरको बेल्डाँडी नगरपालिका ९मा रहेको जनता सरस्वती माध्यामिक विद्यालयमा तिन महिना देखि प्रधानाध्यापक बिहिन्…

SajhaSabal
4 मिनेट पढाइ

धुमधाम सँग छठ पर्व मनाउंदै कञ्चनपुरका भक्तजन

भाष्कर के.सी । मंसिर १, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा यहा“का स्थिानिय र मधेशी समुदायका भक्तजनले अस्ताउ“दो सुर्य देवकोे श्रद्धा भक्तिपूर्वक…

SajhaSabal
2 मिनेट पढाइ

शंकरपुरमा खसी कप प्रतियोगिता सम्पन्न, महादेव युवा क्लबलाई उपाधी

पहिलाद राना । मंसिर १, कञ्चनपुर । ग्रामिण क्षेत्रमा खेलकुदको विकासका लागि भन्दै शंकरपुरमा संचालन भएको खसी कप प्रतियोगिता सम्पन्न…

SajhaSabal
5 मिनेट पढाइ

भगौडा प्रहरी लुटपाटमा संलग्न

विमल धामी । कत्तिक २५, कञ्चनपुर । कञ्चनपुरका एक भगौडा प्रहरी लुटपाटमा संलग्न भएको रहस्य खुलेको छ । झलारीपीपलाडी नगरपालिका–५का…

SajhaSabal
3 मिनेट पढाइ

जेष्ठ नागरिक समाज द्वारा गरिब अस्हाय वृद्ध/वृद्धालाई कमल वितरण

भाष्कर के.सी । कात्तिक २३, कञ्चनपुर । जेष्ठ नागरिक समाज नेपाल र महिला तथा वृद्ध सेवा केन्द्र आश्रम कञ्चनपुरले ७०…

SajhaSabal
12 मिनेट पढाइ

ढिलोगरी धान फल्दा किसान चिन्तित

भाष्कर के.सी., कार्तिक २१, कञ्चनपुर / कृषि बिकास कार्यालय कञ्चनपुरले अनुदानमा वितरण गरेको ललका बासमती धान ढिलोगरी फल्दा किसान चिन्तित भएका…

SajhaSabal
3 मिनेट पढाइ

कञ्चनपुरको खुलामन्चमा रामलिला भव्य र सभ्यरुपमा हुदैं

भाष्कर के.सी/ कात्तिक २०, कञ्चनपुर । महेन्द्रनगरको खुला मन्चमा कार्तिक १० गते बाट शुरु भएको रामलिला १९ गते सम्म आइपुग्दा…

SajhaSabal
3 मिनेट पढाइ

शंकरपुरमा खसी कप प्रतियोगिता

पहिलाद राना, कार्तिक १९, कञ्चनपुर / ग्रामिण क्षेत्रमा खेलकुदको विकासका लागि भन्दै शंकरपुरमा खसी कप प्रतियोगिता हुने भएको छ । दिपावलीको…

SajhaSabal
2 मिनेट पढाइ

संगितिक कार्यक्रम गरी अनाथालयका बालबालिका लाई सहयोग

भाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुर झलारीका युवाहरुले संगितिक कार्यक्रम गरी बुधबार एक कार्यक्रम बिच कञ्चनपुर बालअनाथालय लाई…

SajhaSabal
3 मिनेट पढाइ

सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशन गर्न श्रीमद्भागवत

भाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरको मुटुमा स्थित शिवधाम क्षेत्र परिसरमा रहेको धर्मशाला निर्माण तथा सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशनको…

SajhaSabal
2 मिनेट पढाइ

बेदकोटमा संरक्षित बन्यजन्तु अजिङ्गर फेला

भाष्कर केसी । कात्तिक १७, कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र चुरेको फेदमा एक संरक्षित बन्यजन्तु अजिङ्गर फेला परेकोछ । बेदकोट…

SajhaSabal
6 मिनेट पढाइ

बेल्डाँडीमा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुने

बिमल धामी/ कात्तिक १६, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा ‘खप्रेश्वर कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । अन्र्तराष्ट्रियस्तरमा…