कञ्चनपुरमा बैकल्पिक उर्जा प्रती जनआर्कष्ण बढ्दो
भाष्कर के.सी, कार्तिक १६, कञ्चनपुर / कञ्चनपुर जिल्लामा घरेलु सौर्यउर्जा प्रणाली(सोलार), गोवर ग्यास र सुधारिएको चुलो प्रति सर्वसाधारण्ँको आर्कष्ण बढदै गएको…
भाष्कर के.सी, कार्तिक १६, कञ्चनपुर / कञ्चनपुर जिल्लामा घरेलु सौर्यउर्जा प्रणाली(सोलार), गोवर ग्यास र सुधारिएको चुलो प्रति सर्वसाधारण्ँको आर्कष्ण बढदै गएको…
भाष्कर के.सी/कात्तिक १६, कञ्चनपुर । मुद्दाहरु मिलापत्र गरेर अवैध रुपमा पैशा अशुल्न पल्केका प्रहरी संगठन भित्रका केही प्रहरीहरुले मुद्दाका प्रमाण…
विमल धामी । कार्तिक १५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका १४ भूडाका स्थानिय तथा नेपाली काँग्रेसका सकृय कार्यकर्ता शंकर दत्त…
भाष्कर के.सी/कात्तिक १४, कञ्चनपुर । कञ्चनपुर बजार अनुगमन तिब्र मिठाइमा अखाद्य बस्तु रिठाको प्रयोग प्रशाशन कार्यालय कञ्चनपुरले बजार अनुगमनलाई तिब्रता…
भाष्कर के.सी, कात्तिक १३, कञ्चनपुर । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रिय कार्यालय दिपायल बाट खटिएको क्षेत्रिय अनुसन्धान टिम महाकालीले फेरी बर्दियाका…
भाष्कर के.सी./ कात्तिक १२, कञ्चनपुर । मानव अधिकारको प्रत्याभूति दिलाउनका लागि मानव अधिकारकर्मीहरुले व्यतिmगत रुपमा नभएर साझा विषय बनाएर जानुपर्नेमा…
भाष्कर के.सी । कार्तिक ११, कञ्चनपुर । एकीकृत ने.क.पा. माओवादीका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रिय सदस्य तथा राज्य सदस्य…
विमल धामी/कात्तिक १०, कञ्चनपुर । नगदे बालीको रुपमा रहेको उखुमा सुक्ने रोग लागेपछि कञ्चनपुरका उखु कृषकहरुको लगानी जोख्खिममा परेको छ…
विमल धामी/कात्तिक ९, कञ्चनपुर । गाँउ गाँउमा निजी विद्यालय खुले संगै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या ह्वत्तै घटेपनि कञ्चनपुरको एक सामुदायिक…
विमल धामी/कात्तिक ३, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा रहेको लङ्ग भिजनको ८ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार…