Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
SajhaSabal समाचार

कन्चनपुर – KNC

1,897 समाचार

समाचार

SajhaSabal
4 मिनेट पढाइ

भारतबाट खाद्य क्वारेन्टाईनको मिलोमतोमा अखाद्य केरा नेपाल भित्रिदै

भाष्कर के.सी । असोज १७, कञ्चनपुर । भारतबाट खान योग्य नभएको केरा विना परिक्षण नेपाल भित्रिदा यहाँका जनताको स्वास्थ्यसंग खेलवाड…

SajhaSabal
5 मिनेट पढाइ

२५ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस कञ्चनपुरमा मनाइयो

भाष्कर के.सी । असोज १४, कञ्चनपुर । जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले २५ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस पारेर आफ्नो…

SajhaSabal
5 मिनेट पढाइ

साधरण सभा सम्पन्न

असोज १४, कञ्चनपुर / जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले २५ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस पारेर आफ्नो दोस्रो साधरण सभा…

SajhaSabal
6 मिनेट पढाइ

पश्चिमी सिमा क्षेत्रमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन भाष्कर के.सी./असोज ८, कञ्चनपुर । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरका…

SajhaSabal
5 मिनेट पढाइ

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

भाष्कर के.सी./असोज ८, कञ्चनपुर । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरका संयुक्त विद्यार्थी संगठनहरुले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र…

SajhaSabal
4 मिनेट पढाइ

विकासका लागि रौतेलीका युवा जुटे

विमल धामी, असोज–४, कञ्चनपुर /  कञ्चनपुरको जिल्लाको दक्षिणी क्षेत्र रौतेलिविचुवाका युवाहरु विकासका लागि जुटेका छन् । विकासका काममा युवाको कहिलै…

SajhaSabal
5 मिनेट पढाइ

बिद्यार्थी र प्रशासनबीच तीन घण्टा लोडसेडिङ गर्ने सहमती

भाष्कर के.सी । भदौ २४, कञ्चनपुर । कञ्चनपुर जिल्लालाइ लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राख्दै आएका ६ बिद्यार्थी संगठनहरुले बुधवार…

SajhaSabal
4 मिनेट पढाइ

अन्तराष्ट्रिय वेपत्ता दिवस सम्पन्न

भदौ-१३, कञ्चनपुर । स्थानिय शान्ति समिति कञ्चनपुर, कोक्याप कञ्चनपुर, एडभोकेशी फोरम कञ्चनपुरले संयुक्त रुपमा भदौ १३ गते बेपत्ता पारिएका व्यक्तिहरुको…

SajhaSabal
4 मिनेट पढाइ

अखिल क्रान्तिकारी कञ्चनपुरको सम्मेलन सम्पन्न, अध्यक्षमा भट्ट

भाष्कर केसी/भदौँ १२, कञ्चनपुर । एकिकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कञ्चनपुरको ११ औँ जिल्ला सम्मेलन…

SajhaSabal
7 मिनेट पढाइ

बस भित्रै यात्रुको ज्यान गयो

विमल धामी/भदौँ १२, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी–बेलौरी सडक खण्डमा एक जनाको बस भित्रै…

SajhaSabal
3 मिनेट पढाइ

कञ्चनपुरका चार पत्रकार सम्मानित

भागेश्वरी शाह/भदौँ ११, कञ्चनपुर । कञ्चनपुरका चार जना पत्रकार सम्मानित भएका छन् । एकिकृत नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले…