न्यायका निम्ती धर्ना बसेका निर्मलाको बाबुको स्वास्थ्यमा देखियो यस्तो समस्या
मंसिर ७, काठमाडौं । छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसेका निर्मला पन्तका पिता यज्ञराज पन्तको स्वास्थ्यामा समस्या आएको छ | पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको...