वैशाख २१, कंचनपुर | औसी अर्थात शनिबार आमाको मुख हेर्ने दिनको अवसर पारेर महेन्द्रनगरको एक समाजसेवी युवाहरुको समुहले रौटेला स्थि बृद्ध आश्रममा फलफुल वितरण गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण...