थारू संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय स्थापना गरिन्छ: राज्यमन्त्री बाँनिया
फगुन १२, कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले थारू संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्दिया र कञ्चनपुरमा सङ्ग्रहालय स्थापना गर्न लागिएको बताउनुभएको छ । बुधबार कञ्चनपुरको झलारी पिपलाडी...