माओवादीबाट घोडाघोडी-१ को वडा अध्यक्षमा लक्ष्मण न्युरेले पाए टिकट
चैत १३, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रले लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको छ ।
शनिबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति र घोडाघोडी...