Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कैलालीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २३, कैलाली । कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकामा वडा नम्बर ५ को जाँइ-शिवनगर सडक अन्तर्गत केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो।<br></p><p>शव नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।&nbsp;</p><p>मृतकको पहिचान खुल्न सकेको छैन । साथै घटनाको अनुसन्धान कुकुरको प्रयोग गरी अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए ।</p>