शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने
काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुनेछ। धावनमार्गको क्षमता बढाउन रनवेसँग समानान्तर ट्याक्सी वे निर्माणका लागि यो निर्णय गरिएको हो। विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका...