नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित गरि ‘अतिथि देवो भव’ कार्यक्रम शुभारम्भ
असोज १०,काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सन् २०२० को दशक नेपाल भ्रमणको दशक भएको बताएका छन् ।‘नेपाल पर्यटन पत्रकार महासंघ’को आयोजनामा ‘अतिथि देवो भव’ कार्यक्रमको उत्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
सरकारले सन् २०२०
