हजारौंपटक हेरिएको पोल डान्स – (भिडियो तथा फोटोहरु)
आरिफा एक प्रोफेशनल पोल डान्स हुन् । उनको जीवनी निकै उत्प्रेरक छ । पोल डान्स गर्नु राम्रो रुपमा मानिन्न, तर आरिफाले त्यसै माध्यमबाट डिप्रेशन जस्तो खतरनाक रोगमा समेत मद्धत पुर्याउने सावित गरिदिइन् । हालसालै एक कल्चर मशीन मीडियाले आफ्नो यूट्यूब च्यानल ‘ब्लश’ मा भिडियो मार्फत आरिफाको कथा बताएको छ ।





