जापान भूकम्पः पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षीया वृद्धाको उद्धार
पुस २२, काठमाडौँ | मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ।सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर...