पाकिस्तानी प्रहरी चाैकीमा आतंकबादी हमला, १० प्रहरीकाे मृत्यु
माघ २२, इस्लामबाद । पाकिस्तानमा बिद्रोहीहरूको हमलामा परी १० प्रहरीले ज्यान गुमाएका छन ।डेरा इस्माइल खानको चोडवान प्रहरी चौकीमा सोमबार अबेर राति भएको आक्रमणमा १० प्रहरीको मृत्यु भएको हो ।पाकिस्तानी...