युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त
पुस १०, कीभ | युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी...