एजेन्सी | बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ । तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय...