इस्लामावाद उच्च अदालतले निलम्बन गरिदियो इमरान खानको जेल सजाय
भदौ १२, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय एक उच्च अदालतले निलम्बन गरिदिएको छ। द डन समाचार पत्रका अनुसार इस्लामावाद उच्च अदालतले मंगलबार खानको कैद सजाय...