महाराष्ट्रको बुलढानामा सवारी दुर्घटना : ६ जनाको मृत्यु, २१ घाइते
साउन १३, बुलढाना | शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्ग आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । राष्ट्रिय राजमार्गमा...