युक्रेनलाई होइन पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोचौँ: रुसी प्राध्यापक सेर्गि कारागानोभ
एजेन्सी | रुसले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने बारेमा रुसमा कुरा उठ्न थालेको छ । यो मुद्धामा सबैभन्दा मुखर छन् रुसी प्राध्यापक सेर्गि कारागानोभ । रुसको वैदेशिक तथा रक्ष...