पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिबानकाे आक्रमण, १२ जनाकाे मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ। स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकहरूको एक गस्ती...