अमेरिकाको कदमले भारतसँगै नेपालको अर्थतन्त्रमा कसरि सङ्कट पर्नसक्छ ……..
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने निर्णय गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन देखिन थालेको छ। यस निर्णयसँगै भारतबाट हुने अमेरिकी...