सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
फागुन २६, काठमाडौँ | सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।ग्रेट हल अफ द...