फागुन ४, नान्जिङ | पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय...