ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का
फागुन ११, काठमाडौं | चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।भूकम्पको...