भारतको राष्ट्रगान बजाउन लाग्दा जब ‘सयौं थुंगा फूलका हामी’ बज्यो…
मङ्सिर १, काठमाडौँ | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सहभागी एक कार्यक्रममा भारतको राष्ट्रगानको साटो झुक्किएर नेपालको राष्ट्रगान बजेको छ। भारतीय कांग्रेस पार्टीले ‘भारत जोडो यात्रा’...