अस्ट्रियामा भेटियो बच्चाको प्राचिन ममी, वैज्ञानिकले खोले मृत्युको राज
कात्तिक १६, काठमाडौँ | शताब्दिऔँसम्म अस्ट्रियाको सबैभन्दा पुरानो कुलीन परिवारमध्ये एकले आफ्नो बेसमेन्टमा एउटा दुखद रहस्य लुकाएर राखेका थिए । बेसमेन्टमा बन्द थियो एउटा बच्चाको ममी । स्टारहेमबर्ग कुलका यी...