दिल्लीबाट बैंग्लोर जादै गरेको इन्डिगो विमानको इन्जिनमा आगलागी
कात्तिक १२, नयाँ दिल्ली | दिल्लीबाट बैंग्लोर जाँदै गरेको इन्डिगो विमानको इन्जिनमा उडान भर्ने क्रममा आगलागी भएको छ । आगलागीका कारण विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरियो...