युक्रेनलाई युनियनको सदस्यताका लागि युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाई
फागुन १८, काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताउनुभएको छ । उहाँले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि...