भारतले ग-यो चिनियाँ नागरिकको पर्यटक भिसा रद्द
वैशाख ११, काठमाडौँ । भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्टअनुसार अन्तरराष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई...