आगामी वर्षको मे अगाडि निर्वाचन हुँदैन्ः पाकिस्तानको निर्वाचन आयोग
वैशाख १४, इस्लामावाद | एजेन्सी | पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ । पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली)...