बेलायती सांसदले संसदभित्रै अश्लील सामग्री हेरे पछि भन्छन् – भूलवश मोवाइलमा खुलेको हुन सक्छ
वैशाख १८, लन्डन | एजेन्सी | बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोवाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् । यसै साता उनी संसद् भवनभित्र मोवाइलमा अश्लील सामग्री हेरेको...