ग्यास आपूर्ति अवरोधबारे रुसलाई जर्मनीको ‘पूर्व चेतावनी’
चैत १७, बर्लिन । जर्मनीले रुससँगको भुक्तानीसम्बन्धी असहमतिका कारण सम्भावित ग्यास आपूर्ति अवरोधबारे 'पूर्व चेतावनी'को घोषणा गरेको छ । रुसले ३१ मार्चदेखि मैत्रीपूर्ण नरहेका मुलुकहरूलाई ग्यास खरिद बिक्री रुसी मुद्रा...