कोभिड-१९ को महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको चेतावनी
वैशाख ११, काठमाडौँ | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९...