दुबईका लागि उडेको विमान अपहरण प्रयास विफल, अपहरणकारी नियन्त्रणमा
फागुन १२, ढाका, बङ्गलादेश (रासस/सिन्ह्वा) | बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् ।
आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती...