अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु
काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्रमा इरानद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको ज्यान गएको छ। इजरायलको अग्नि तथा उद्धार सेवाका अनुसार आक्रमणबाट थुप्रै भवनमा क्षति पुगेको छ भने घटनास्थलमा बाक्लो...