आइएइएको सहयोग स्थगन गर्ने पक्षमा इरानले गरेको मतदान ‘गलत सङ्केत’ : बर्लिन
काठमाडौँ । जर्मनीले इरानलाई संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए)सँग काम गरिरहन आग्रह गर्दै इरानी सांसदहरूले आइएइएसँगको सहकार्य रोक्न गरेको मतदानलाई ‘पूर्णतया गलत सङ्केत’ को संज्ञा दिएको छ । जर्मनीले...